Government of Nepal Logo
Government of Nepal Logo
मधेश प्रदेश सरकार
शिक्षा तथा संस्कृति मन्त्रालय

शिक्षा तालिम केन्द्र , बारा

बारा, नेपाल

मधेश प्रदेश सरकार

शिक्षा तथा संस्कृति मन्त्रालय

शिक्षा तालिम केन्द्र , बारा

बारा, नेपाल

भर्खरका पोष्टहरू

   फिल्टर हटाउनुहोस

मिति विवरण फाईलहरु एक्सन
2081-12-18 श्री महादेव जनता मा.वि. हरिवन, सर्लाहीमा पहिला चरण पूरा गरेका आधारभूत तह (कक्षा १-३) को एकीकृत पाठ्यक्रममा आधारित दोस्रो चरणको आमनेसामने विधिको टिपिडी तालिममा सहभागी हुने वारे सूचना ।
18 घण्टा अगाडी
2081-12-18 श्री पशुपति मा.वि. लहान, सिरहामा पहिला चरण पूरा गरेका आधारभूत तह (कक्षा १-३) को एकीकृत पाठ्यक्रममा आधारित दोस्रो चरणको आमनेसामने विधिको टिपिडी तालिममा सहभागी हुने वारे सूचना ।
18 घण्टा अगाडी
2081-12-16 पहिलो चरण पुरा गरेका आधारभूत तह (कक्षा ६-८) को सामाजिक विषय शिक्षकका लागि दोस्रो चरणको टिपिडी तालिममा सहभागी हुने वारे सूचना
2 दिन अगाडी
2081-12-16 महोत्तरी जिल्ला शिक्षकहरुको लागि सञ्चालन हुने आधारभूत तह (कक्षा १-३) एकीकृत पाठ्यक्रममा आधारित दोस्रो चरणको टिपिडी तालिममा सहभागी हुने वारे सूचना
2 दिन अगाडी
2081-12-14 सप्तरी, सिरहा, धनुषा र महोत्तरुी जिल्लाका बालविकास शिक्षक/सहजकर्ताका लागि दोस्रो चरणको टिपिडी तालिम सहभागी हुने सम्बन्धी सूचना
4 दिन अगाडी
2081-12-07 पहिलो चरण पूरा गरेका प्रारम्भिक बालविकास शिक्षक/सहजकर्ताका लागि दोस्रो चरणको टिपिडी तालिम सहभागी हुने सम्बन्धी सूचना
11 दिन अगाडी
2081-12-03 सप्तरी जिल्ला शिक्षकहरुको लागि सञ्चालन हुने आधारभूत तह (कक्षा १-३) एकीकृत पाठ्यक्रममा आधारित दोस्रो चरणको टिपिडी तालिममा सहभागी हुने वारे सूचना
15 दिन अगाडी
2081-12-02 शिक्षा प्रशासनका प्राविधिक सहायकका लागि ३० कार्यदिने सेवाकालिन तालिमको नतिजा प्रकाशन सम्बन्धमा ।
16 दिन अगाडी
2081-12-02 धनुषा जिल्ला शिक्षकहरुको लागि सञ्चालन हुने आधारभूत तह (कक्षा १-३) एकीकृत पाठ्यक्रममा आधारित दोस्रो चरणको टिपिडी तालिममा सहभागी हुने वारे सूचना
16 दिन अगाडी
2081-12-02 सिरहा जिल्लाका शिक्षकहरुको लागि सञ्चालन हुने आधारभूत तह (कक्षा १-३) एकीकृत पाठ्यक्रममा आधारित दोस्रो चरणको टिपिडी तालिममा सहभागी हुने वारे सूचना
16 दिन अगाडी
2081-11-29 लैङ्गिकता, जीवनोपयोगी सिप र वित्तीय शिक्षा सम्बन्धी ५ दिने कष्षटमाइज्ड तालिम
20 दिन अगाडी
2081-11-27 आधारभूत तह (कक्षा १-३) को एकीकृत पाठ्यक्रममा आधारित दोस्रो चरणको टिपिडी तालिममा सम्बन्धित सहभागीहरुलाई सहभागी हुने वारे सुचना
21 दिन अगाडी
2081-11-27 आधारभूत र माध्यमिक तहका नवप्रवेशी शिक्षकहरुको लागि एक महिने अनलाइन सेवा प्रवेश तालिममा सहभागिताको आवेदन गर्ने सम्बन्धमा ।
21 दिन अगाडी
2081-11-27 आधारभूत र माध्यमिक तहका नवप्रवेशी शिक्षकहरुको लागि एक महिने अनलाइन सेवा प्रवेश तालिममा सहभागिताको आवेदन गर्ने सम्बन्धमा ।
21 दिन अगाडी
2081-11-21 लैङ्गिकता, जीवनोपयोगी सिप र वित्तीय शिक्षासम्बन्धी ५ दिने कस्टमाइज्ड शिक्षक तालिम
27 दिन अगाडी
2081-10-18 पाठ अध्यन सम्बन्धि ५ दिने कष्टमाइज्ड तालिम सम्बन्धमा ।
2 महिना अगाडी
2081-10-16 शिक्षक मेन्टरहरुको ५ दिने क्षमता विकास तालिम
2 महिना अगाडी
2081-10-10 सेवाकालीन तालिममा सहभागिता सम्बन्धमा ।
2 महिना अगाडी
2081-10-08 सूचना सूचना शिक्षा प्रशासनका प्राविधिक सहायकहरुका लागि ३० कार्यदिने सेवाकालीन तालिम
2 महिना अगाडी
2081-10-08 स्थानीय तहका शिक्षा अधिकृतका लागि १ दिने अभिमुखीकरण सम्बन्धमा
2 महिना अगाडी
2081-10-05 स्थानीय तहका शिक्षा अधिकृतका लागि १ दिने अभिमुखिकरण तालिम समापन पश्चात सामुहिक फोटो
2 महिना अगाडी
2081-10-05 शिक्षा तालिम केन्द्र बाराको आ व २०८०।०८१ को स्थिति प्रतिवेदन
2 महिना अगाडी
2081-06-10 तालिम प्रमुख श्री ठूलोवावु दाहालको विदाइ कार्यक्रम पश्चात सामूहिक फोटो
6 महिना अगाडी
2081-06-03 शिक्षा तालिम केन्द्र बाराको रोष्टर प्रशिक्षकमा सूचिकृत हुने आवेदन फाराम Link
6 महिना अगाडी
2081-04-31 टिपिडी तालिमको लागि अनलाइन Online सहभागी छनौट फारम 2081/082
7 महिना अगाडी
2081-03-25 अनलाइन तालिम व्यवस्थापन प्रणाली
8 महिना अगाडी
2081-01-28 मा.वि. (११-१२) साविक उच्च मावि तह तथा प्राविधिक धार समेतका शिक्षकलाई TPD तालिममा सहभागिताको लागि Online आवेदन भर्ने पून: सूचनाको लिङ्क https://docs.google.com/forms/d/e/1FAIpQLSdsGdrwUXN1mX6P_ZpFc3EXXhVjjpzf9EXbbwGc-SFeoMH3pA/viewform?usp=sf_link
10 महिना अगाडी
2080-12-28 प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिममा सहभागी हुन अनलाइन फारम लिंक https://forms.gle/bAxL547hJxvgaQVs6
11 महिना अगाडी
2080-07-15 शिक्षा तालिम केेन्द्र बाराको आ व २०७९।०८० को स्थिति प्रतिवेदन
2080-07-15
2080-06-26 रोष्टर प्रशिक्षक सूचिकरण तथा अभिमुखिकरण सम्बन्धी सूचना
2080-06-26
2080-06-12 माध्यमिक तह (कक्षा ९-१०) विज्ञान विषयका शिक्षकहरुको लागि टिपिडी प्रमाणिकरण तालिमको नतिजा प्रकाशन - तालिम सञ्चालन मिति :- २०८०।०२।२४ देखि २०८०।०३।०१ गते सम्म - तालिम सञ्चालन स्थान :- श्री पब्लिक मा.वि. मलंगवा, सर्लाही
2080-06-12
2080-06-03 आधारभूत तह (कक्षा ६-८) का जेनरिक विषयका शिक्षकहरुको लागि १०+५ दिने टिपिडी तालिमको नतिजा प्रकाशन - तालिम सञ्चालन मिति :- २०८०।०२।२२ देखि २०८०।०२।३१ गतेसम्म - तालिम सञ्चालन स्थान :- श्री शिक्षा तालिम केन्द्र, बारा ।
2080-06-03
2080-05-28 टिपिडी तालिम प्रमाणपत्रको लागि आवेदन फारम
2080-05-28
2080-05-28 सुनाई सम्बन्धी अपाङगता भएका शिक्षकहरुको लागि टिपिडी तालिमको नतिजा प्रकाशन - तालिम सञ्चालन मिति - २०८०।०२।०१ देखि २०८०।०२।१० गतेसम्म - तालिम सञ्चालन स्थान - श्री शिक्षा तालिम केन्द्र, बारा ।
2080-05-28
2080-05-28 आधारभूत तह (कक्षा ४-८) का शिक्षकहरुको लागि सामाजिक विषयको टिपिडी तालिमको नतिजा प्रकाशन - तालिम सञ्चालन मिति :- २०८०।०२।०१ देखि २०८०।०२।१० गतेसम्म - तालिम सञ्चालन स्थान :- श्री आधारभूत विद्यालय थानगाछी, राजविराज, सप्तरी
2080-05-28
2080-05-28 आधारभूत तह (कक्षा ९-१०) का शिक्षकहरुको लागि जेनरिक विषयको टिपिडी तालिमको नतिजा प्रकाशन - तालिम सञ्चालन मिति :- २०८०।०१।३१ देखि २०८०।०२।०९ गतेसम्म - तालिम सञ्चालन स्थान :- श्री शिक्षा तालिम केन्द्र, बारा ।
2080-05-28
2080-05-28 माध्यमिक तह (९-१०) का नेपाली विषयका शिक्षकहरुको लागि शिक्षक पेसागत विकास टिपिडी तालिमको नतिजा प्रकाशन - तालिम सञ्चालन मिति : २०८०।०१।१५ देखि २०८०।०१।२४ गतेसम्म - तालिम सञ्चालन स्थान :- श्री शिक्षा तालिम केन्द्र, बारा ।
2080-05-28
2080-05-28 आधारभूत तह (कक्षा ६-८) का गणित विषयका शिक्षकहरुको लागि टिपिडी तालिमको नतिजा प्रकाशन - तालिम सञ्चालन मिति :- २०८०।०१।१२ देखि २०८०।०१।२१ गतेसम्म- तालिम सञ्चालन स्थान :- श्री नमूना मा.वि. गरुडा, रौतहट ।
2080-05-28
2080-05-26 रोष्टर प्रशिक्षकमा सूचिकृत हुने सूचना
2080-05-26
2080-05-19 आधारभूत तह (कक्षा ६-८) का नेपाली विषयका शिक्षकहरुको लागि टिपिडी तालिमको नतिजा प्रकाशन - तालिम सञ्चालन मिति :- २०८०।०१।१० देखि २०८०।०१।१९ गतेसम्म- तालिम सञ्चालन स्थान :- श्री याज्ञवल्क्य मा.वि. ज्ञानकुप जनकपुरधाम ।
2080-05-19
2080-05-16 माध्यमिक तह (कक्षा ९-१०) का शिक्षकहरुको लागि सामाजिक विषयको टिपिडी तालिम नतिजा प्रकाशन - तालिम सञ्चालन मिति :- २०८०।०१।०४ देखि २०८०।०१।१५ गतेसम्म - तालिम संचालन स्थान :- श्री शिक्षा तालिम केन्द्र, बारा ।
2080-05-16
2080-05-16 माध्यमिक तह (कक्षा ९-१०) का शिक्षकहरुको लागि अंग्रेजी विषयको टिपिडी तालिम नतिजा - तालिम सञ्चालन मिति :- २०७९।१२।२६ देखि २०८०।०१।०६ गतेसम्म - तालिम संचालन स्थान :- श्री याज्ञवल्क्य मा.वि.ज्ञानकुप, जनकपुरधाम, धनुषा ।
2080-05-16
2080-05-16 आधारभूत तह (कक्षा ४-८) का शिक्षकहरुको लागि नेपाली विषयको टिपिडी तालिम - तालिम सञ्चालन मिति :- २०७९।११।१२ देखि २०७९।११।२१ गतेसम्म - तालिम संचालन स्थान :- श्री शिक्षा तालिम केन्द्र, बारा ।
2080-05-16
2080-05-16 आधारभूत तह (कक्षा ६-८) का शिक्षकहरुको लागि अंग्रेजी विषयको टिपिडी तालिम - तालिम सञ्चालन मिति :- २०७९।११।०८ देखि २०७९।११।१७ गतेसम्म - तालिम सञ्चालन स्थान :- श्री पशुपति आदर्श मा.वि. लहान, सिरहा ।
2080-05-16
2080-05-16 आधारभूत तह (कक्षा ४-८) का शिक्षकहरुको लागि सामाजिक विषयको टिपिडी तालिम - तालिम सञ्चालन मिति :- २०७९।१०।२७ देखि २०७९।११।०७ गतेसम्म - तालिम संचालन स्थान :- श्री शिक्षा तालिम केन्द्र, बारा ।
2080-05-16
2080-05-16 आधारभूत तह(कक्षा ४-५) का शिक्षकहरुको लागि प्रमाणिकरण टिपिडी तालिम - तालिम सञ्चालन मिति :- २०७९।१०।१५ देखि २०७९।१०।२४ गतेसम्म - तालिम सञ्चालन स्थान :- श्री शिक्षा तालिम केन्द्र, कलैया, बारा
2080-05-16
2080-05-16 आधारभूत तह (कक्षा १-३) मा अध्यापन गर्ने शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षक पेसागत विकास प्रमाणिकरण तालिमको नतिजा प्रकाशन - तालिम सञ्चालन स्थान :- शिक्षा तालिम केन्द्र बारा- तालिम सञ्चालन मिति :- २०७९।१०।०२ देखि २०७९।१०।११ गतेसम्म
2080-05-16
2080-05-11 माध्यमिक तह (कक्षा ९-१०) का शिक्षकहरुको गणित विषयको टिपिडी तालिमको नतिजा प्रकाशन -तालिम सञ्चालन मिति :- २०७९।०९।२७ देखि २०७९।१०।०६ गतेसम्म - तालिम सञ्चालन स्थान :- श्री पशुपति आदर्श मा.वि. लहान, सिरहा
2080-05-11
2080-05-11 आधारभूत तह (कक्षा ६-८) का अंग्रेजी विषयका शिक्षकहरुका लागि टिपिडी प्रमाणिकरण तालिमको नतिजा प्रकाशन - तालिम सञ्चालन मिति :- २०७९।०९।२४ देखि २०७९।१०।०३ गतेसम्म - तालिम सञ्चालन स्थान :- श्री याज्ञवल्क्य मा.वि. ज्ञानकुप, जनकपुरधाम धनुषा
2080-05-11
2080-05-09 माध्यमिक तह (कक्षा ९ -१०) का गणित विषयका शिक्षकहरुको लागि टिपिडी प्रमाणिकरण तालिमको नतिजा प्रकाशन- तालिम सञ्चालन मिति :- २०७९।०८।२८ देखि २०७९।०९।०८ गतेसम्म - तालिम सञ्चालन स्थान :- श्री याज्ञवल्क्य मा.वि. ज्ञानकुप, जनकपुरधाम
2080-05-09
पछिल्लो अपडेट गरिएको : 2081-12-19 15:14:54
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय

Developed By : ProActive Developers